काठमाडौं, चैत्र ३० । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ बर्ष २०७७ सालको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ बर्ष २०७७ सालको सबैलाई शुभकामना दिएका हुन्।
उनले नयाँ बर्षको शुभकामना दिदै भनेका छन् ‘नववबर्ष २०७७ सालको सुखद् अवसरमा यहाँहरुको उत्तरोत्तर प्रगती तथा सम्वृद्ध जीवनको लागि मेरो व्यक्तिगत तथा परिवार एंव पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।’
Facebook Comments


























