काठमाडौं, चैत्र १६ । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले स्वास्थ्यकर्मीहरुका लागि अनिवार्य पीपीईको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी भएको बताएका छन्।
सरकार र स्वास्थ्यकर्मीका नाममा अपिल जारी गर्दै उनले यस्तो बताएका हुन्। उनले सबै जिल्लामा कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।
Facebook Comments