काठमाडौं, चैत्र १० । आज साताको दोस्रो दिन सोमबार सुन ५ सयले बढेको छ।
हिजो आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज सोमबार ५ सयले बढेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।
भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ। त्यस्तै चादीँ यथावत् रही प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासँघले जनाएको छ।
Facebook Comments