चितवन, चैत्र ९ । नारायणगढको शहिद चोकमा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न साबुनसहितको पानी ट्याङ्की राखिएकोछ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ चितवनको आयोजनामा साबुनसहितको पानी ट्याङ्की राखिएको संस्थाका अध्यक्ष सन्तोषजनक भुसालले जनाकारी दिए।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले हात धोएर पानी ट्याङ्कीको उद्घाटन गरेका थिए।
Facebook Comments


























