काठमाडौँ, फागुन २७ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
सभामुख सापकोटा र राजदुत क्वात्राबीच मंगलबार विहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो। हालै नेपालको राजदुत भएरआएपछि भारतीय राजदुत क्वात्रा उच्चस्तरीय भेटमा व्यस्त रहेका छन्। उनले यस अघि उपप्रधानमन्त्री, अन्य मन्त्रीसहित उच्च राजनीतिक नेताहरुसँग भेटवार्ता गरेका थिए।
Facebook Comments


























