कञ्चनपुर, माघ २९ । शुक्लाफाँटा नगरपालिका–५ मा डोजरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
मंगलबार बेलुकी वनसमिति बजार नजिक से १ त ९१६ नम्बरको डोजरले ठक्कर दिँदा ३५ वार्षीय गणेश बादीको मृत्यु भएको हो।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका बादीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।
Facebook Comments


























