पोखराको आकाशमा बिहीबार प्याराग्लाइडिङ गर्दै पर्यटक। प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडरेशन एरोनेटिक इन्टरनेशनल (एफएआई)ले फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप पोखरामा आयोजना गर्दैछ। तस्बिर : राधिका कँडेल/रासस
Facebook Comments


























