काठमाण्डौं, पुष २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल बिहिबार हुँदैछन्।
पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन्। दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ।
दशरथ रंगशालामा हुने संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ। सोही स्थानमा आर्मी र सरस्वती दिउँसो ३ बजे भिड्नेछन् ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











