मुगु , पुस २४ । समयमै स्वास्थ्य संस्था र एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा मुगुमा एक महिलाको मृत्यु भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको हो। थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको ज्यान गएको श्रीमान रामबहादुर विकले बताए।
लगातारको हिमपातले गत बिहीबारदेखि मुगु र हुम्ला जिल्ला सञ्चारबिहीन भएका छन्। सञ्चार अभावकै कारण समयमै अस्पताल पुर्याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











