काठमाडौँ, बैशाख २३। सिद्घार्थ बैंकले आइतबारबाट फर्पिङबाट पनि सेवा सुरू गरेको छ। आइतबार दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले फर्पिङ शाखाको उद्घाटन गर्नुभयो। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर चारवटा एक्स्टेन्सन काउन्टरसहित १५३ वटा शाखा, १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटिएम सेवा र एक हजार ३०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











