लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
भरतपुर महानगरपालिकाको चौविसकोठी क्षेत्रमा रहेका होडिङबोर्ड हटाउँदै महानगरपालिकाका कर्मचारी। अव्यवस्थित बोर्डले सहर कुरुप भएपछि बोर्ड हटाउन थालिएको छ। तस्वीर: कृष्ण आचार्य/रासस Read more
ललितपुरको भौँसीपाटीबाट आइतबार देखिएको काठमाडौँ उपत्यका। तस्बिर : रोशन सापकोटा/रासस Read more
पर्यटकीय गाउँ ठिनीमा हिउँ पर्दा थकाली पहिरनमा ठिनी गाउँका महिला हिउँमा रमाउँदै सेल्फी लिँदै। पछाडि ठिनी गाउँ र जोमसोम बजार। ११० घर रहेको ठिनी गाउँमा १२ घरमा घरबास सञ्चालित छन्। दुई हजार ८६०... Read more
घोराही उपमहानगरपालिका वडा नं.३ ले आयोजना गरेको माघी महोत्सवको अवसरमा पाहुनालाई खुवाउनका लागि ढिक्री बनाउँदै स्थानीय बासिन्दा।तस्वीर: रीता लामा/रासस Read more
इलाम नगरपालिका–३ स्थित छेलेथुम्की डाँडाबाट गरिएको प्याराग्लाइडिङको सफल परीक्षण उडान गर्दै पाइलट सानोबाबु सुनुवार। प्याराग्लाइडिङको उडानसँगै देखिएको इलामको सुन्दर दृश्य। टीका खतिवडा/रासस Read more
नेपाल भ्रमण वर्ष-२०२० सुरू भएसँगै चितवनको इच्छाकामना गाउँपालिकामा विदेशी पर्यटकलाई स्वागत गर्दै इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ, साथमा स्थानीय। तस्बिर : हीरालाल गुरुङ/रासस Read more
बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक। हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि पर्यटक आउने गरेका छन्। तस्वीरः विनोद सिंह विष्ट/रासस Read more
भेरी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गरी नतिजाको आधारमा परिचयपत्र वितरण गर्न थालेपछि अपाङ्गता भएको व्यक्तिलाई स्टेचरमा राखेर स्वास्थ्य परीक्षणका लागि स्याउलीबजार शिविर... Read more
जाजरकोट,डोल्पा सडकखण्ड भित्र पुल नहुँदा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ स्थित भेरी नदीमा तुईनमा राखेर गाडी तारिँदै। तस्वीरः हेमन्त केसी/रासस Read more
तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर गुरुङको सुन्तला बगानमा लटरम्म फलेको सुन्तला। समुद्री सतहबाट एक हजार दुई सय मिटरको उचाईमा रहेको यस ठाउँमा सुन्तला उत्पादन राम्रो हुने गरेको छ।... Read more
जिल्ला कारागार तनहुँमा मूढा बुनेपछि रङरोङन गर्दै कारागारका बन्दी। कारागारमा रहेका बन्दीले मुढा बुनेर आम्दानी गर्दै आएका छन्। तस्वीर: कृष्ण न्यौपाने/रासस Read more
डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात। हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस Read more
भ्रमण वर्ष २०२० को शुरुसँगै बिहीबार मध्यपुरथिमिमा घुम्न आएका जापानी पर्यटक। उहाँहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले खादा लगाएर स्वागत गर्नुभएको थियो। तस्वीर – रत... Read more
विराटनगरको सहिद रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ समारोहमा हेलिकप्टरद्वारा पुष्पवृष्टी गरिँदै। तस्विर : मनोज दाहाल/रासस Read more
मनाङ नासों गाउँपालिका ७ भिमथाङमा रमाउँदै गरेको चौँरी। तस्विर : नवीन लामिछाने/रासस Read more
चितवनकाे सौराहामा जारी १६औँ हात्ती महोत्समा हात्तीलाई वनभोज खुवाइँदै। महोत्सवमा हात्ती वनभोजलाई विशेष आकर्षणका रुपमा लिइन्छ। तस्बिर : सुरेन कुँवर/रासस Read more
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकलाई स्वागत गर्दै। तस्वीर ः रोशन सापकोटा÷ रासस Read more
‘नेपाल पर्यटन वर्ष २०२०’ को अवसरमा जिल्ला तथा नगरस्तरिय आयोजक समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा विदेशी पाहुनालाई खादा लगाएर स्वागत गरेपछि सामूहिक तस्वीरमा विदेशी प... Read more
नेपाल भ्रमण बर्ष २०२० को सुरूको दिन चितवन आएका पर्यटकलाई विमानस्थलमा स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल। तस्वीर ः कृष्ण आचार्य÷रासस Read more
दोलखाको पर्याटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य। कुरी बजार क्षेत्र पछिल्लो समय पर्यटकहरूका लागि हिउँ खेल्ने गन्तव्य बन्दै गएको छ। तस्बिर : प्रभु जिरेल, रासस Read more













