इटहरी, माघ १७ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक बिरामीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। उच्च ज्वरो र घाँटीको दुखाइले उपचार गर्न प्रतिष्ठानको आक... Read more
रसुवा, माघ १७ । रसुवा जिल्लामा कोरोना भाइरसका सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन्। रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी दे... Read more
पर्यटन व्यवसायी रोशन अधिकारीद्वारा सञ्चालित प्याराग्लाइडिङ कम्पनी ‘धरान स्काई एडभेन्चर’ले धरान उपमहानगरपालिका–१ मा पर्यटकलाई प्याराग्लाइडिङ सेवा दिँदै। पाँच वर्ष अगाडि व्यावसायिक प्याराग्लाइ... Read more
ङिस्याङ गाउँपालिका–१ भ्रातङस्थित स्याउ फर्ममा राखिएको राष्ट्रिय झण्डाको बिहीबार तस्वीर खिंच्दै बेल्जियन। यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक फोटो खिंच्नुका साथै रमणीय दृश्य अवलोकन गर्नेको सं... Read more
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शुरु भएको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा नृत्य देखाउँदै कलाकार। नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेंसीगाउँमा आयोजना गरेको... Read more
काठमाण्डौं, माघ १७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले प्राविधिक शिक्षालाई व्यापक बनाउँदै लैजाने बताए। Read more
जनकपुरधाम, माघ १७ । प्रदेश २ को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पुर्याएको छ। २०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरे... Read more
बाग्लुङ, माघ १७ । बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको ज्यान गएको छ। जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको... Read more
माघ १७ । मनिष पाण्डेको अर्धशतकमा भारतले न्युजिल्याण्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। विलिङ्टनमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतीमा १ सय ६५ रन बनायो। Read more
बुटवल, माघ १७ । रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। २ का ब... Read more
घोराही, माघ १७ । हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन्। मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका... Read more
काठमाण्डौं, माघ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट) ले चाँडो टुङ्ग्याउने बिहीबारको सुनुवाई... Read more
काठमाण्डौं, माघ १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा प्रदेश कमिटी अध्यक्षहरुले रिपोर्टिङ राख्ने क्रम सुरु भएको छ। Read more
श्रीनगर, माघ १७ । भारतको जम्मु–श्रीनगर राष्ट्रिय राजमार्गमा शुक्रबार बिहानै एउटा ट्रकमा आएका हतियारधारी समूहमाथि गरिएको सुरक्षा कारवाहीमा तीन जना मारिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार नग... Read more
काठमाण्डौं, माघ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ। Read more
काठमाण्डौं, माघ १७ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ। Read more
सिन्धुली, माघ १७ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ६ का अन्दा... Read more
माघ १७ । विगान एथ्लेटिकका डिफेन्डर एन्टोनी रोबिन्सन ईटालियन जायन्ट एसी मिलानमा अनुबन्धन भएका छन्। Read more
जनकपुरधाम, माघ १७ । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ। कल्याण औषधी पसलमा आगजनी भएको हो। पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरी... Read more
काठमाण्डौं, माघ १७ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ। संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कस... Read more













