काठमाण्डौं, माघ २४ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ। Read more
काठमाण्डौं, माघ २४ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताएका छन्। Read more
विराटनगर, माघ २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन्। Read more
काठमाण्डौं,२४ । आज शुक्रवारदेखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन्। पछिल्लो समय चर्चामा रहेका फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शनमा आएका हुन्। Read more
काठमाण्डौं,माघ २३ । प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’बनेको आरोप लगाएको छ। Read more
विराटनगर, माघ २४ । मोरङको विराटनगर– १२ बखरीमा एक महिलाको शव फेला परेको छ। उखुबारीमा घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव फेला पारिएको मोरङ प्रहरीले जनाएको छ। मोरङ... Read more
काठमाण्डौं, माघ २४ । बालुवाटारको ललित निवास (कम्पाउण्ड) को जग्गा प्रकरणमा दायर भएको मुद्दामा पहुँचवालाई अन्मुक्ति खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा विरोध प्रदर्शन ग... Read more
बागलुङ, माघ २४ । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ। Read more
काठमाण्डौं, माघ २४ । भ्यालेन्टाइनको अवसरमा एनसेलका ग्राहकले सिजनमा सुलभ दरमा कुराकानी गर्न पाउने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागी भ्य... Read more
चितवन, माघ २४ । छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ। विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन्... Read more
सिन्धुली, माघ २४ । तपस्वीको रुपमा चिनिँदै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न गएको प्रहरीले उनका निकटतम सहयोगी ज्ञानकुमार भोमजनलाई नियन्त्रणमा लिएको छ। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बमजन... Read more
काठमाण्डौ, माघ २४ । नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय गरेको छ। Read more
माघ २४ । अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन्। ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन्। सबैभन्दा धेरै दिनसम्म अन्तरिक... Read more
लखनऊ, माघ २४ । भारतको उत्तर प्रदेश प्रहरीले लखनऊमा विश्व हिन्दू महासभाका नेता रंजीत बच्चनको हत्याको सम्बन्धमा उनकी श्रीमतीसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बच्चन र उनकी कान्छी श... Read more
माघ २४ । कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ। चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्स... Read more
माघ, २४ । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमै पराजित भएका छन्। Read more
मुस्ताङ, माघ २४ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जा... Read more
मुम्बई, माघ २४ । रजनीकान्तको स्टारडम देख्दा जुन फिल्मले पनि कमाइ गर्छन् भन्ने हुन्छ। उनले खेलेका फिल्मले लगानीभन्दा बढी कमाउने गर्छन्। Read more
ललितपुर, माघ २४ । कुष्ठरोगले अपाङ्गता भएका सङ्ख्या नेपालमा हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ। कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल ना... Read more
वीरगञ्ज, माघ २४ । वीरगञ्जको घण्टाघरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरस्थित खाली रहेको जग्गामा रहेको प्रतिक्षालयमा शव फेला परेको प्रहरीले जनाए... Read more













