लखनऊ, माघ २४ । भारतको उत्तर प्रदेश प्रहरीले लखनऊमा विश्व हिन्दू महासभाका नेता रंजीत बच्चनको हत्याको सम्बन्धमा उनकी श्रीमतीसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बच्चन र उनकी कान्छी श्रीमती स्मृति श्रीवास्तवकाबीच सम्बन्धमा खटपट थियो र यही नै उनको हत्याको कारण बन्यो।
हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले भनेको छ कि बच्चन धेरै महिलाहरुसँग सम्बन्धमा थिए र २०१५ को जनवरीमा उनले स्मृति श्रीवास्तवसँग विवाह गरेका थिए। विवाहका बेला उनले कान्छी श्रीमतीलाई आफ्नो पहिलो विवाहबारे बताएका थिएनन्।
गत माघ १९ गते बिहान लखनऊमा अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रंजीत बच्चनको गोली प्रहार गरि हत्या गरिएको भयो।
बच्चन आफ्ना भाइसँग मर्निङ वाकमा गइरहेका बेला गोली प्रहार गरि हत्या भएको हो। रणजीतका भाइलाई पनि गोली लागेको छ र उनको उपचार भइरहेको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











