चितवन, माघ २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका छन्। Read more
माघ २५ । हलिउड अभिनेता जोनी डिप पूर्वपत्नी एम्बर हर्डबाट कुटिएका छन। Read more
काठमाण्डौं, माघ २५। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालय अन्तर्गतका विभाग, कम्पनी र नेपाल विद्युत प्राधिकरणलगायत निकायका रुग्ण तथा समयमै सम्पन्न हुन नसकेका ठेक्काको संख्या उल्लेख्य रुपमा घटाएक... Read more
सिन्धुपाल्चोक, माघ २५ । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फसाउन आफ्नै मान्छेहरु लागिपरेको बताएका छन्। Read more
काठमाण्डौं, माघ २५ । आईसीसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १ सय रन पुरा गरेको छ। Read more
सुनसरी, माघ २५ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन। मेयर द्वारिकलाल चौधरीले ४५ लाख रुपैयाँ मागेको इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईंले दावी गरेसँगै चौधरी... Read more
काठमाण्डौं, माघ २५ । नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ। सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे म... Read more
माघ २५ । संसदमा नागरिकता कानूनमाथिको चर्चाको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनको एक शब्द संसदको रेकर्डबाट हटाइएको छ। प्रधानमन्त्री मोदीले संसदको बजेट सत्रको सुरुमा सं... Read more
माघ २५ । हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ। तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ। अचम्मको कुरा के छ भने जसलाई यो समस्या... Read more
काठमाण्डौं, माघ २५। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ११ औ चरणका अन्तिम तीन खेल हुँदैछन्। Read more
कञ्चनपुर, माघ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन्। भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको सो व... Read more
काठमाण्डौं, माघ २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको २३ महिनापछि प्रवास कमिटीको नेतृत्व चयन गरेको छ। Read more
माघ २५ । सामाजिक सञ्जाल फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट ह्याक भएको छ। ह्याकरहरुको समूहले फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट शुक्रबार अपरान्नह केहीबेर ह्याक गरी आफ्नो नियन्त्रण... Read more
राँझा, माघ २५ । नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जीप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ। कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपला... Read more
तनहुँ, माघ २५ । तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ। यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख... Read more
चितवन, माघ २५ । भरतपुर महानगरपालिका-५, नारायणपुरमा रहेको रोयल फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आज विहान लागेको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि आगो नियन्त्रणका लागि ७ वटा दमकलका... Read more
मेलम्ची, माघ २५ । अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन्। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/... Read more
बैतडी, माघ २५ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ ब... Read more
चितवन, माघ २५ । भरतपुरमहानगरपालिका वडा न ५ नारायणपुरमा रहेको रोयल फर्निचरमा ठुलो आँगलागी भएको छ । स्थानीय जीवन श्रेष्ठको फर्निचरमा आज बिहान ६ बजेतिर आगलागि भएको ईलाका प्रहरी कार्यलय गीतानगरल... Read more
अख्तियार संवैधानिक निकायको छुट्टै अंग हो। अख्तियार सरकारबाट निर्देशित भन्ने प्रचार नै गलत छ। त्यसैले ललिता निवास प्रकरणमा अख्तियारले स्वतन्त्र रूपमा निर्णय गरेको छ, यसमा कसैले कसैको समर्थन र... Read more













