मकवानपुर, माघ २९ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएकाछन्। Read more
काठमाण्डौं, माघ २९ । कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार... Read more
पाल्पाको रामपुर नगरपालिकास्थित बहखोलामा डोकाबाट माछा समाउँदै महिला। यहाँका महिलाहरू फुर्सदको समयमा विभिन्न खोलामा यसरी नै माछा खोज्ने गर्दछन् । तस्बिर : पवित्रा घिमिरे/रासस Read more
जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञबाट उक्त रकम संकलन गरिएको हो। व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट सुरु भएको महायज्ञबाट सोचेअनुसारको आर्थिक... Read more
आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले आज रातिदेखि अनिवार्य अवकाश लिन लागेका खनाललगायत प्रहरी अधिकृतहरुलाई साँझ एक समारोहका बीच बिदाइ गरिएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्... Read more
कम्प्युटर एसोसियसन (क्यान) महासंघ चितवनले आयोजना गरेको प्रदर्शनीको मंगलबार भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले समापन गरेकी हुन्। प्रदर्शनीमा ८० हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले दा... Read more
माघ २८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै बालुवाटारको ललीता निवास जग्गा प्रकरणमा गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँँग्रेसले तीनपटकसम्म अवरुद्ध गराएको... Read more
माघ २८। कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। हजारभन्दा बढीसर्वसाधारणको मृत्यु भएपछि चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारबाही ग... Read more
चितवन, माघ २८। भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव... Read more
पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने कार्यक्रम रहेको नेकपाले जनाएको छ। Read more
विभागका अनुसार वार्षिक करिब ३० हजार महिलाहरु कामको खोजीमा विभिन्न मुलुक पुग्ने गरेका छन्। यद्यपि श्रम स्वीकृति लिएरभन्दा पनि अवैधानिक तरिकाले विभिन्न नाका हुँदै पनि महिलाहरु विदेश पुग्ने गरे... Read more
अण्डा, चल्ला र मासुको उत्पादनमा वृद्धि भएपछि कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको हो, जसले गर्दा किसानले वर्षभरि नै नोक्सानी व्यहोरेका छन्। Read more
माघ १५ गतेदेखि सञ्चालनमा आएको महोत्सवबाट लक्ष्यअनुसारको आर्थिक कारोबार गर्न समेत सफल भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् संघका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए। Read more
वि.स. २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको ऐतिहासिक धरहराको पुननिर्माण भइरहेको छ। Read more
काठमाडौं, माघ २७ । नेपाल सरकारका सेवा निवृत्त सचिव अर्जुन कार्कीकी श्रीमती मुना अधिकारी (कार्की)को हत्यामा कामदार विजय चौधरी संलग्न रहेको देखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कार्कीको... Read more
काठमाडौं, माघ २७ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट... Read more
काठमाण्डौं, माघ २७ । नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ। पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत... Read more
काठमाडौं, माघ २७ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पुरा गरेको हुनुपर्ने... Read more
काठमाण्डौं, माघ २७ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयले मुनामाथि धारिलो वस्तु प्रहार गरेक... Read more
काठमाडौं, माघ २७ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन। Read more













