मङ्गलबारे, माघ २६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै सङ्घीयता भएको बताएकाछन्। Read more
मकवानपुर, माघ २६ । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशभित्रका विभिन्न सञ्चार संस्था र पत्रकारको हकहित, सुरक्षा एवं सेवासुविधा उपलब्ध गराउने विषयमा सरक... Read more
चितवन, माघ २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएकाछन्। Read more
सिड्नी, माघ २६। पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन। युएसजिएसका अनुसार पप... Read more
विराटनगर, माघ २६ । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ। Read more
बैंकक, माघ २६ । थाइल्याण्डमा एकजना सैनिकले अन्धाधुन्द गोली चलाउँदा मारिनेको सङ्ख्या २६ पुगेको छ। थाई सैनिकले आफू कार्यरत सैनिक शिविरबाट हतियार, गोलीगठ्ठा र बख्तरबन्द गाडी चोरेर शहर पसेका थिए... Read more
मङ्गलबारे, माघ २६ । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो। सोक्तिम... Read more
गोकुलेश्वर, माघ २६ । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ। दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प... Read more
काबुल, माघ २६ । अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन्... Read more
प्युठान, माघ २६ । प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ।... Read more
काठमाडौँ, माघ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन तरु... Read more
काठमाडौं, माघ २६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन्। Read more
काठमाडौं, माघ २६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ल... Read more
काठमाडौं, माघ २६ । नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। Read more
मुगु, माघ २६ । नुहाइधुवाइ गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ। खत्याड गाउँपालिका–३ बुगागाउँस्थित कालिका माविमा कार्यरत शिक्षक २७ वर्षीय जयबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाए... Read more
काठमाडौं, माघ २६ । सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ। Read more
काठमाडौं, माघ २६ । पाँचथर, सिन्धुली, चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। पाँचथर, फिदिम नगरपालिका-४ थापाटारस्थित सडकमा ग १ त ३७९९ नम्बरको ट्याक्ट... Read more
काठमाडौं, माघ २६ । सम्पदाप्रेमिका लागि लक्षित गर्दै पर्यटन मन्त्रालयले उपत्यकाका विश्व सम्पदा क्षेत्रमा साइकल लेन निर्माण गर्ने भएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन... Read more
काठमाण्डौं, माघ २६ । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले ओमानलाई २५० रनको चुनौती दिएको छ। Read more
चितवन, माघ २६ । सरुवा भएर चितवन आएका जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले चितवनको चुनौतीलाई अवसरको रुपमा लिएको बताएका छन्। यहाँ राजनैतिक, आपराधिक, सडक सुरक्... Read more













