कपिलवस्तु, बैशाख २२ । महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ परेका छन्। गए राति करीब १२ बजे युवतीका घरमा जबर्जस्ती... Read more
चौतारा, बैशाख २२ । सिन्धुपाल्चोकमा अज्ञात रोगबाट एक साताको अवधिमा दुईवटा लैनो भैँसी र सातवटा बाख्रा मरेका छन्। चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्... Read more
नवलपरासी, बैशाख २२ । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन्। तीन चिनी उद्योगबाट रु ४० करोड बराबरको रकम किसा... Read more
कैलाली, बेशाख २२ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले १ थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१२ का वर्ष २१ का अविनाश थापा, सोही ठाउँका नब्बु... Read more
काठमाडौं, बैशाख २२ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा पार्टीका आगामी बैठकका एजेण्डा लगायत विषयहरुमा परामर्श गर्न छलफल भइ... Read more
चितवन, बैशाख २२ । जङ्गली च्याउ खादाँ चितवनमा १२ जना बिरामी भएकाछन्। जङ्गली च्याउ खाँदा बिरामी भएका दुई परिवारका १२ जनाको चितवनमा उपचार भइरहेको छ। बिरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जि... Read more
चितवन, बैशाख २२ । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फीरुपमा खुलेको छ। उक्त सडकखण्डमा पर्ने जलवीरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा... Read more
बैशाख २२ । जापान सरकारले देशमा लगाएको संकटकाल मे अन्त्यसम्म बढाउने तयारी गरेको छ। जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेका अनुसार प्रधानमन्त्री सिन्जो अबेले सोमबार यसको घोषणा गर्दै छन् । समाच... Read more
काठमाडौं, बैशाख २२ । सरकारले लकडाउन बढाउने तयारी थालेको छ। Read more
काठमाडौं, बैशाख २२ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज २ बजे बस्ने भएको छ। Read more
काठमाडौं, बैशाख २२ । कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ८४ पुगेको छ। पछिल्लो पटक ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ। कुव... Read more
चितवन, बैशाख २२ । आइतबारदेखि लगातार गरेको वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिर... Read more
बैशाख २२ । चेल्सीका विङ्गर पेड्रोले अर्को सिजनका लागि आफुलाई धेरै क्लबबाट प्रस्ताव आएको दाबी गरेका छन्। Read more
बैशाख २२ । ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले सिरि एको बाँकी सिजन पुन सुरु हुने बिषयमा कुरा गर्न हतार हुने बताएका छन्। Read more
रसुवा, बैशाख २२ । कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आआफ्ना घर पठाएको छ। गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जि... Read more
चितवन, बैशाख २२ । कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्प... Read more
काठमाडौं, बैशाख २२ । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ। पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएको स्... Read more
सर्लाही, बैशाख २२ । सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन्। वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो। पक्र... Read more
चितवन, बैशाख २२ । रत्ननगर टाँडीस्थित हाईस्कुल रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्। नगरपालिकाको वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा बेवारिसे पैसा भेट... Read more
काठमाडौं, बैशाख २२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। Read more













