गोरखाको धार्चे गाउँपालिकामा पर्ने पुरानो लाप्राक गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेको छ। २०७२ को विनाशकारी भूकम्पपछि गुप्सीपाखामा नमूना बस्ती निर्माण भए पनि खेतीपात र जग्गाजमिन पुरानै गाउँमा भएकोले लाप्राकवासीले आफ्नो थातथलो छाडेका छैनन्।
Facebook Comments


























