काठमाडौं, फागुन ११ । २० हजार डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन्। नेपालबाट दुबई जाँदै गरेका १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीम ढकालले बताए।
तर डलरसहित कहाँ र केका लागि जान लागेको भन्ने अहिले नखुलेको प्रहरीले जनाएको छ।
Facebook Comments


























