माघ २७ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर २० रुपैयाँ शून्य पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























