काठमाडौं, पुस १ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो।
समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ।
Facebook Comments


























