मंसिर २९ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























