मंसिर २३ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। जसअनुसार चाँदीको मूल्य आज पनि प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ।
Facebook Comments


























