कार्तिक १३ । वेस्ट इन्डिजले श्रीलंकाको भ्रमण गर्ने भएको छ। वेस्ट इन्डिजले टेस्ट सिरिजका लागि श्रीलंकाको भ्रमण गर्ने भएका हुन्।
भ्रमण दौरान दुई टिमबीच दुई खेलको टेस्ट सिरिज हुनेछ। वेस्ट इन्डिजको टिम नोभेम्बर १० मा श्रीलंका आईपुग्ने श्रीलंका क्रिकेटले जनाएको छ। गाले अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो टेस्ट नोभेम्बर २१ सुरु हुनेछ।
यस्तै दोस्रो टेस्ट २९ नोभेम्बरमा सुरु हुनेछ। त्यसअघि दुई टिमबीच कोलम्बोमा अभ्यास खेल हुनेछ।
Facebook Comments


























