कार्तिक ६ । जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालाण्ड केहि साता मैदान बाहिर रहने छन्।
चोटको कारण हालाण्ड केहि साता मैदान बाहिर रहने भएका हुन्। डर्टमण्डले हालाण्डको ुहिप इन्जुरीु भएको जनाएको छ। नर्वेका फरवार्डले शनिबार हुने अर्मिनियाविरुद्धको खेल समेत गुमाउने छन्।
२१ वर्षीय फरवार्डले सामाजिक संजालबाट आफु बलियो भएर फर्किने बताएका छन्। हालाण्डले यस सिजन सबैखाले प्रतियोगिताको १० खेलमा १३ गोल गरिसकेका छन्।
Facebook Comments


























