काठमाडौं, कार्तिक ४ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ।
Facebook Comments


























