असोज ३० । साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। पहिलो हाफमा दुबै टिमले पाएको मौकामा गोल निकाल्न सकेनन्।
आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ। भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ।
Facebook Comments


























