असोज २९ । फिफा विश्वकप छनोटमा चिलीले शानदार जित निकालेको छ।
आज बिहान भएको खेलमा चिलीले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो। चिलीको जितमा एरिक पुल्गरले दुई गोल गरे। बेन बेरेटोनले एक गोल थपे।
जितसँगै चिली १२ खेलमा १३ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ। भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको छ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








