असोज २९ । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ।
आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराएको हो। अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेजले ४३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो।
जितसँगै अर्जेन्टिना ११ खेलमा २५ अंकसहित दोस्रो स्थानमा छ। पेरु ११ अंक जोडेर नवौं स्थानमा छ।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









