काठमाडौं, असोज २१ । मन्त्री हुनेको नाम टुंग्याउन जसपाको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ।
जसपाले चार मन्त्रालय पाउने निश्चित छ। आकांक्षी धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्नेमा जसपामा सकस छ।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










