काठमाडौं, असोज ४ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन्। अवरोधकैबची सभामुख सापकोटाले संसद बैठक अघि बढाएका छन्।
Facebook Comments
फाइल तस्वीर: रासस