भदौ २६ । भारतका लागि नेपालका पूर्वराजदूत रुक्मशमसेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ।
मिर्गौला प्रत्यारोपणपछि उनले नियमित डाइलाइसिस गराउँदै आएका राणाको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सन् २००९ देखि २०११ सम्म उनी भारतको राजदूत बनेका उनी भारतीय संयुक्त लगानीमा रहेको डावर नेपालका प्रवन्ध निर्देशक पनि थिए। राणा नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमसेरका छोरा हुन्।
Facebook Comments


























