भदौ २४ । नेपाल र बंगलादेशबीचको महिला टोलीको पहिलो मैत्रीपूर्ण फुटबल शुरु भएको छ। नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु भएको हो।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा नेपाली टोलीलाई मैदानमा उतारेका छन्। एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
हेरौँ भिडियो
Facebook Comments


























