काठमाडौं, साउन २९ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गरिने र भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिने बुझिएको छ।
पछिल्लो समय माओवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्नको लागि बैठकहरु राखिरहेको छ। बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। तर, अहिलेसम्म दाहालले मन्त्री चयन गर्न सकेका छैनन्।
Facebook Comments


























