साउन २५ । नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन यसको आधार र तर्क के हो? यस विषयमा को धारणा के छ? कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्यो, कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’
अन्य परीक्षा सञ्चालन भइरहेको बेलामा कक्षा १२ को परीक्षा स्थगित गर्नुको तर्क खोजेका छन्। स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिनुका साथै वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नेबारेमा सरकारको ध्यानाकर्षण समेत गरेका छन्।
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो? यस विषयमा@mohpnep को धारणा के छ? @PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो
— Gagan Thapa (@thapagk) August 9, 2021


























