साउन २० । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। नेताहरूको व्यस्तताका कारण आज (बुधबार) बिहान ११ बजे बुद्धनगरमा बस्ने भनिएको बैठक स्थगित भएको हो। अब बैठक बिहीबार बस्नेछ।
बैठकमा पार्टी एकता र सरकार बारेमा छलफल गर्ने कार्यक्रम रहेको थियो।
Facebook Comments


























