काठमाडौं, असार २८ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै विपक्षी गठबन्धनका नेताहरुले यसलाई स्वागत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसदलाई पुनस्र्थापना गर्ने फैसला आएसँगै विपक्षी गठबन्धनमा रहेका नेताहरुले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यसले संविधानको रक्षा भएको बताएका छन्।
‘अदालतको फैसलाले संविधानको रक्षा गरेको छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्, ‘अग्रगमनको यात्रामा अब देश अगाडि बढेको छ।’
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








