काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन्।
सर्वोच्चको फैसलासँगै विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन्। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सभापतिले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएको जानकारी दिए।
विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। कांग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










