असार १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।
अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























