जेठ ३१ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ।
नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।
चाँदीको पनि आज घटेको छ। चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























