जेठ ३१ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रीदर १४१ रुपैयाँ ९३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























