जेठ २७ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो।
अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एक एके गोल गरे। खेलको आठौं मिनेटमा ब्रेण्डनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ४२ औं मिनेटमा डीकेले गोल गर्दा अमेरिकाको अग्रता २-० को बन्यो। ५२ औं मिनेटमा क्याननले गोल गर्दै टिमको अग्रता ३-० को बनाए। क्यानन र डीकेको यो पहिलो अन्तराष्ट्रिय गोल हो। त्यसपछि खेलको ७७ औं मिनेटमा जियोभानीले गोल गर्दै अमेरिकालाई ४-० को जित दिलाए। एजेन्सी
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








