काठमाडौं, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ ६ बजे सुरु हुनेछ। मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ।
पछिल्लो समय जसपाको महन्थ ठाकुर समूह पनि सरकारमा सहभागी हुने तयारीमा रहेको छ।
Facebook Comments


























