चितवन, जेठ ६ । ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना ६ ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो। रासस
Facebook Comments


























