जेठ ५ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६० पैसा र बिक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























