जेठ ४ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य बढेको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ छ। यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३९० पुगेको छ।
Facebook Comments


























