काठमाडौं, बैशाख ३० । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठक राखेका हुन्।
उक्त बैठकमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाउनेबारे निर्णय अनुमोदन गराउने दाहालले बताए। देउवा र दाहालबीच राष्टपतिले दिएको समयसिमा भित्रै बहुमतको सरकारमा दाबी गर्ने सहमति भएको छ।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









