बैशाख २९ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६६ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























