काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक बालुवाटारमा सुरु भएको छ। संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित भएका छैनन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बैठकमा सहभागी भएका छन्। बैठक केहीबेरअघिदेखि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्।
Facebook Comments


























